क्रिकेटः १७ वर्षपछि इंग्ल्यान्डले पाकिस्तान भ्रमण गर्ने

काठमाडौं । इंग्ल्यान्डले १७ वर्षपछि सात टी २० र तीन टेस्टका लागि सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले इंग्ल्यान्डको भ्रमण निश्चित भएको जानकारी दिएको छ । गत वर्ष न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण त्यागेपछि इंग्ल्यान्ड पनि दक्षिण एसिया भ्रमणबाट पछाडि हटेका थियो । सेप्टेम्बर २० देखिसुरु हुने भ्रमणमा इंग्ल्यान्डले … Continue reading क्रिकेटः १७ वर्षपछि इंग्ल्यान्डले पाकिस्तान भ्रमण गर्ने